काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा रमेश लेखकबीच आज छलफल हुने भएको छ । छलफलमा महाधिवेशन र कार्यतालिकाबारे कुराकानी हुने बताइएको छ । कांग्रेसको भोलिदेखि केन्द्रीय समिति बैठक बस्दै छ । त्यसबारे पनि कुराकानी हुने बताइएको छ । उनीहरूबीच हिजो साँझ पनि छलफल भएको तर, सहमति…