समृद्धि मुठ्ठीभर मानिसका लागि होइन, आमजनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक स्थायित्व र विश्वासको वातावरण बनाएमात्रै लगानी आउने बताएका छन् । बिहीबार नेपालखबरले आयोजना गरेको 'राइजिङ नेपाल समिट'लाई सम्बोधन गर्दै भण्डारीले नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन भए लगानीको वातावरण बन्ने बताइन् । "त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ," उनले भनिन् । भण्डारीले समृद्धिको मार्ग अरूको मोडेल…