सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए । आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र…