काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन् । ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन । हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’…