ओखलढुंगाको घोराखरीमा इलाका प्रशासन कार्यालय छिटो सञ्चालनमा ल्याउन खतिवडाको आग्रह

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६, घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह गर्दै ओखलढुंगाबाट निर्वाचित निवर्तमान सांसद रामहरि खतिवडाले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसँग विशेष भेटवार्ता गरेका छन्। भेटका क्रममा गृहमन्त्री अर्यालले मन्त्रिपरिषद्को निर्णयअनुसार ओखलढुंगाको घोराखरीमा इलाका प्रशासन कार्यालय संचालन प्रक्रिया अगाडि बढाउन…