काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयलाई लिएर उत्पन्न विवाद चर्किएको छ । मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै सात प्रमुख राजनीतिक दलहरूको गठबन्धनले जनकपुरधाममा आइतबार पनि सशक्त विरोध प्रदर्शन जारी राखेको छ । मधेस भवनअगाडि धर्नामा बसेका प्रदर्शनकारीहरूले तत्कालिन प्रदेश प्रमुखको कदमको विरोध गर्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गरेका छन् । प्रदर्शनमा सहभागी दलहरूमा नेपाली कांग्रेस,…