काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी-१ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा चौधरीको एकल नाम सिफारिस भएको हो । लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो । चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस…