काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यराती समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राेखे । पछिल्लाे समय मेयर बालेन आफ्ना विचार फेसबुकबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यरातिकाे स्टाटसमा अश्लील शब्द प्रयाेग गरेर आपत्तिजनक स्टाटस लेखेका थिए । अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले…