काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ । मेयर बालेन शाहले नगर सभा २९ गते दिउँसो २ बजे बोलाउने र त्यसको लगि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समय तोकेको घोषणा गरेका हुन् । मेयर बालेनले साे जानकारी गराएपछि महानगरपालिकाकाे बैठक एक मिनेटमा सकिएको हाे । शुक्रबार…