राजनीति मेरो प्राणमै छ : पशुपति शमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आफ्नो ८४औँ जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद जबराले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको उल्लेख गरे । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त…