सरकारको कार्यशैलीप्रति विश्वास छैन : अग्नि खरेल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री अग्नि खरेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । यद्यपि, उनले वर्तमान सरकार निर्वाचन गर्ने दिशामा नलागेको र उसको कार्यशैलीले निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका छन् । नेपाल कानुन समाजले आयोजना गरेको 'आगामी प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खरेलले निर्वाचनको मुख्य…