आज ७५३ पालिकामा एमालेको जनसभा

काठमाडौं । नेकपा एमालेले संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै देशभर जनपरिचालन अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज देशभरका ७५३ वटै पालिकामा एकसाथ जनसभा तथा प्रदर्शन कार्यक्रम आयोजना भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको यो कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पालिका…