मधेशका मुख्यमन्त्रीको होटलमै शपथ, होटलबाटै मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मधेस प्रदेशमा नेकपा (एमाले) नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएसँगै मन्त्रिमण्डलमा सामेल हुने मन्त्रीहरूको नाम पनि सार्वजनिक भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै आफ्नो मन्त्रिमण्डलमा तीनजना मन्त्रीलाई समावेश गरेका छन् । नवनियुक्त मुख्यमन्त्री यादवले एमालेबाट लखन दासलाई मन्त्री नियुक्त गरेका छन् । दास एमालेका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी,…