सुकुम्बासीमाथि दम्भ नदेखाऊन बालेनलाई जेन–जीकाे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति जेन–जी मुभमेन्ट अलायन्सले आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ । स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा अलायन्सले जारी गरेको विज्ञप्तिमा चिन्ता व्यक्त गरिएकाे छ । न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अनुरोध गरिएकाे छ । ‘सम्बन्धित समुदायसँगको सहमतिमा…