कांग्रेस विवादबारे पेसी सुवेदी र निराैलाको इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे बिहीबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । यो मुद्दामा यसअघि पनि पेसी चढे पनि पालो नआएर सरेको थियो । बिहीबार न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निराैलाको इजलासमा पेसी चढेको हो । विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवापक्ष अदालत गएको थियो । तत्कालीन…