राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ । अहिलेको राष्ट्रिय सभामा माओवादीको संख्या १८, नेपाली कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपा नेपाल ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र छन् । राष्ट्रपतिबाट मनोनीत…