काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय गतिविधिहरू अवरुद्ध नगर्न आग्रह गरेका छन्। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर मन्त्रीको राजीनामा मागिएको आरोप लगाए। मन्त्री गुरुङले…