काठमाडौं । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ । आजको क्याविनेट बैठकले मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको हो । त्यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । खनाल २५ वर्षदेखि पत्रकारितामा संलग्न छन् । उनी…