काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट आज बिहान राजधानी फर्किएका छन् । गत शुक्रबार बिहान स्थलमार्ग हुँदै बालुवाटारबाट निस्किएका प्रधानमन्त्रीको १४ सदस्यीय टोली आज बिहान बुद्ध एयरको उडानमा पोखराबाट काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्री शाह आफै गाडी हाँकेर त्यता गएका थिए । शुक्रबार राति पोखरा नजिकैको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेको टोली भोलिपल्ट जोमसोमस्थित…