तीनकुनेमा आफ्नै ज्यान जोगाउन गाडी कुदाएँ : दुर्गा प्रसाईं

काठमाडौं । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन घटनाका मुख्य आरोपित प्रसाईं रहेको भन्दै आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा…