काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई तत्काल बर्खास्त गर्न माग गर्दै पत्राचार गरेका छन् । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै सांसद बजगाईंले पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका…