प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ । आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ ।  गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल…