कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि स्थानीय युवा सुनिल खड्कालाई ढुंगाले हानेका छन् । खड्काले वडाध्यक्षलाई तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गर्दा केहीबेर विवाद गरेर तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हानेकाे उनले बताएका छन् । आफूलाई जेनजी…