जेन-जी आन्दोलनमा मृत्यु भएका १० जनाको नगर परिक्रमासहित आज अन्त्येष्टि गरिने

काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि अघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने तयारी मृतकका परिवारले गरेका हुन् । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका…