काठमाडौं । जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा पोखरामा शहीद लखन थापाको शालिक ढाल्न राजावादीहरु भएका छन । यसअघि पटक–पटक आन्दोलनसहित प्रयास गर्दा पनि असफल भएका राजावादी र पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक हुनुपर्छ भन्ने मान्यता राख्नेहरु जेनजी आन्दोलनको काँधमा चढेर आफ्नो योजना पूरा गर्न राजावादीहरु सफल भएका हुन । जेनजी आन्दोलनको दोस्रो दिन राजावादी समर्थित राप्रपाका…