दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्ने प्रयास भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान हरिसिद्धि माविअगाडि जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको थियो । सवारी दुर्घटनाकै कारण विधान…