झलनाथ खनालद्वारा पार्टी अध्यक्ष माधव नेपालको राजीनामा माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै नेता खनालले पार्टीलाई दिशा दिनुको सट्टा अन्योल र विघटनतर्फ लैजाने कार्य भएको भन्दै अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन् । उनले पार्टी अध्यक्ष नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको…