काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान सकाएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशन अन्तर्गत निर्धारित समयभन्दा ढिलो गरी मतदान भएको थियो । आज दिउँसो अपरान्ह सकिएको हो । पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भएको हो । केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता…