पोखरा । पूर्वमन्त्री एवं काँग्रेस नेता कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेल खड्कालाई पार्टीमा स्वागत गरे । खड्का पूर्वमहिला बालबालिका तथा समाजकल्याणमन्त्री हुन् । यस्तै गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत थिए । पार्टी अनुशासनविपरीत काम गरेको आरोपमा उनलाई काँग्रेसले उनलाई साधारण…