काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज (वैशाख ३) मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ ।दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम छ । प्रतिनिधिसभाअन्तर्गत १० र दुई संयुक्त…