बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै सभामुख अर्यालले संसदीय गतिविधि र समितिहरूमा सञ्चारकर्मीहरूको सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम भइरहेको बताए । उनले भने, ‘म अहिले पनि सजिलै एक्सेस हुने मान्छे हुँ, मलाई यहाँहरूले गर्नुभएको फोन ८०र९० प्रतिशत भन्दा माथिको…