प्रधानमन्त्री कार्की र कांग्रेसका नेताहरूबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । बैठक स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । साथै,…