८० जना नेता कार्यकर्ता भएका ठाउँबाट पक्राउ परेका थिए एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सुझाव संकलनका लागि एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका नेताहरु आइतबार सुर्खेत आइपुगेका थिए । सोमबार शुभ होटलमा कार्यक्रम चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफै बेलुका…