काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाउन नबिर्सन आग्रह गरेका छन् । मेयर साहले शनिबार सामाजिक सञ्जालमार्फत लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । उनले लेखेका छन्-‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु । नेपालको लिपुलेक नाकाबाट…