कांग‍ेस सभापति देउवाद्वारा उप्रेतीको ‘विधार्थी आन्दोलन र नेविसंघ’ पुस्तक विमोचन

काठमार्डौ । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गरेका छन । नेपाल विधार्थी संघका नेता आकाश उप्रेतीद्वारा लेखन तथा संकलन गरिएको ‘विधार्थी आन्दोलन र नेविसंघ’ नामको पुस्तक सभापति देउवाले शनिबार बिहान विमोचन गरेका हुन । उक्त विमोचन कार्यक्रममा नेविसंघसम्वन्धी पुस्तक प्रकाशन गरेकोमा देउवाद्वारा लेखक आकाश…