संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन रास्वपाले बहिस्कार गर्ने

काठमाडौं । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने सम्बोधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिष्कार गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफ्नो दलले बैठक बहिस्कार गर्ने बताएका हुन् । भिजिट भिसा प्रकरण छानबिनका उच्चस्तरीय समिति गठनको माग राखेर रास्वपाले यसअघि पनि लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।…