एमाले पार्टी कार्यालयमा शिक्षक महासङ्घकाे धर्ना

काठमाडौं । नेपाल शिक्षक महासङ्घले नेकपा (एमाले) काे पार्टी कार्यालय ललितपुरकाे च्यासलमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै हिजो नेपाली कांग्रेसको कार्यालय घेरा घरेको महासङ्घले आजे एमालेकाे कार्यालय घेराउ गरेको हो । यस्तै भोलि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले…