पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्केको भोलि घोषणा गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि एमालेमा फर्केर सक्रिय राजनीतिमा संलग्न भएको औपचारिक घोषणा गर्दैछिन् । शनिबार मदन भण्डारी फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजना हुने मदन स्मृति दिवसको कार्यक्रममा नेतृ भण्डारी आफू पुरानै घरमा फर्किए मदन भण्डारीको सपना पूरा गर्ने घोषणा गर्दैछिन् । सत्तारूढ एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले निकै भण्डारीको एमालेमा फर्काइ अर्थपूर्ण बन्नेवाल छ…