काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । उनले शपथ पछि कार्यभार पनि सम्हालेकी छन् । घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि…