काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको तर्क गरेकी छन् । आज (शनिबार) मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै एमाले नेतृ भण्डारीले यस्तो बताएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यतासमेत नवीकरण गरेकी भण्डारीले एमालेले पनि…