शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति

काठमाडौं । संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा सहमति जुटेको छ । बिहीबार समितिको बैठकमा पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो । यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वत: शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि पारित भएको छ । यस्तै समितिको बैठकमा…