काठमाडौँ । सप्तरीमा बिहिबार दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक र राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडा सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । लेखक र खतिवडालाई सशस्त्र प्रहरी बलका निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी…