काठमाडौं । बिहीबारको राजावादीको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटीका क्षेत्रबाट पक्राउ पर्नेहरूको सङ्ख्या ५ पुगेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका घनश्याम न्यौपाने, भारतीय नागरिक वृज मोहन राय, कैलाली घर भएका शिवराज जैसी, नुवाकोट घर भएका आशिष लामा र डोटीका पारस राणा छन् । २२ वर्षीय न्यौपानेलाई भिडियो खिचेको आरोपमा सिटी प्रहरीले पक्राउ गरेर…