निजामती विधेयक संसदको कार्यसूचीमा राख्न माओवादीको ध्यानाकर्षण

काठमाडौं । संघीय निजामती सेवा विधेकयलाई संसदको कार्यसूचीमा राख्न प्रमुख प्रतिपक्ष दलले ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । उनले भने, ‘हामीले प्रमुख विपक्षी दलको तर्फबाट पनि संघीय निजामती सेवा विधेयक सँगसँगै…