सरकार नै संसद छलेर हिँड्न खोज्याे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नै संसद छलेर हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद बोलाउनुभन्दा ६ दिनअघि किन ल्याइयो ? भन्दै प्रश्न गरे । उनले भने, ‘पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक, एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । ३५ वर्ष शासन गरेपछि देशको विकास…