पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन । केही समयदेखि भैरहवामा रहदै आएका पूर्वराजाले बिहीवार शुद्वोधन गाउँपालिका-५ को शित्तलपाटीमा रहेको मन्दिरमा पत्नी कोमल र परिवारका सदस्यका साथ पुगेर पूजाअर्चना गरेका हुन् । पूर्वराजालाई शुभेच्छुक र सर्वसाधारणले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए । पश्चिमका जनताको पिरमर्का बुझ्न…