देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको छ, छोडेँ भने गर्ल्यामगुर्लुम हुन सक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिले सरकारमा नभएपनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्। रङ्गीन घरहरू (कथासङ्ग्रह) लोकार्पण समारोहमा सम्बोधन गर्दै उनले भने 'आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भएपनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो महसुस हुन्छ।' उनी भन्छन , “अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता…