हर्क साम्पाङको श्रमदानमा सहभागी भएका वडाध्यक्षलाई बर्खास्त गर्न एमालेले गर्‍यो सिफारिस

काठमाडौं । एमालेले धरानका मेयर हर्क साम्पाङ राईसँग निकट सम्बन्ध राखेको भन्दै धरान उपमहानगरपालिका–४ का वडाअध्यक्ष धनबहादुर राईलाई बर्खास्तीको सिफारिस गरेको छ । वडाध्यक्ष राईमाथि मेयर राईले चलाएको श्रमदानमा सहभागी भएको अभियोग लगाएर एमाले धरान नगरकमिटीले बर्खास्तीका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो । एमाले धरान नगरकमिटी उपाध्यक्ष पारस काङमाङ राईले पार्टी हितविपरीत काम गरेकाले…