काठमाडौं । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ । कुल २२ जना प्रतिवादी मध्येमा जीबी राई, उनकी पत्नी भगवती बमजन ‘निशा’, दाहीहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राईलाई पनि प्रतिवादी कायम गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय…