काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन् । आइतबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन् । उनले भने, ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०७१ असार १७ गते भएको ७ बुँदे…